न्यायिक प्रक्रिया केन्द्रमा ओझा प्रकरण
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले माग गरेको प्रमाण तथा लिखित जवाफ सरकारले पटक–पटक नबुझाउँदा न्यायिक प्रक्रिया फेरि लम्बिएको छ । अदालतको आदेशअनुसार छानबिन समितिको प्रतिवेदन पेश हुन नसकेपछि सर्वोच्च अदालतले आगामी पुस १ गतेका लागि अर्को पेशी तोकेको छ । यसअघि सर्वोच्च अदालतले भदौ २३ गते अल्पकालीन अन्तरिम आदेश जारी […]