पोखरामा इलाइट मोटर्सको नयाँ थ्री–एस शोरूम, जेको जे५ सार्वजनिक
पोखरामा ओमोडा एण्ड जेको का आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। सोही अवसरमा गण्डकी प्रदेशमा नयाँ जेको जे५ गाडी पनि सार्वजनिक गरिएको छ। पोखराको शिवचोक–१० मा सञ्चालनमा आएको शोरूम थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित झण्डै २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको छ। कम्पनीका अनुसार, यसले ग्राहकलाई एउटै स्थानमै सबै सेवा […]