मुक्तिनाथ कृषि कम्पनीको नाफा ३६२ प्रतिशतले बढ्यो
मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा अभूतपूर्व नाफा कमाएको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा ३६२.४९ प्रतिशतले वृद्धि भएको हो। गत आवमा कम्पनीले १० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा ४.६२ गुणा बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २ […]