ओलीले LLDC सम्मेलनमा नेपालका चुनौती उठाउँदै अन्तर्राष्ट्रिय सहकार्यको माग
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो राष्ट्रसंघीय भू-आवद्ध विकासशील देशहरूको (LLDCs) सम्मेलनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गरेका छन्। ३२ वटा भू-आवद्ध विकासशील राष्ट्रहरूका नेताहरू र प्रतिनिधिहरू सहभागी भएको यो उच्चस्तरीय सम्मेलनले समावेशी आर्थिक वृद्धि, सस्तो र सहज यातायात प्रणाली, तथा क्षेत्रीय एकीकरणलाई प्राथमिकता दिँदै समुद्रको पहुँच नभएका राष्ट्रहरूले भोगिरहेका संरचनागत चुनौतीहरूबारे छलफल […]