सुनमा एकैदिन २५०० बढ्यो, चाँदीले पनि तोड्यो रेकर्ड
बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार एकैदिन उल्लेख्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुन प्रतितोला २५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबार भने यो मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा स्थिर रहेको थियो […]