‘एकीकृत नियमन’ बहस फेरि बलियो हुँदै, बीमा क्षेत्र सुधारको संकेत
वित्तीय क्षेत्रको सुपरिवेक्षणमा निरन्तर देखिँदो कमजोरी बीच बीमा कम्पनीका प्रमुखहरूले फेरि एकपटक नियामक निकायलाई एकीकृत गर्ने अवधारणा अगाडि सारेका छन्। डेढ दशकअघि उठेको ‘सुपर रेगुलेटर’ को बहस अहिले जीवन बीमक संघका पूर्व अध्यक्ष तथा सानिमा रिलायन्स इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डे र नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुलीका अभिव्यक्तिले पुनः सतहमा आएको हो। सीईओ पाण्डेले राष्ट्र […]