युवालाई नेतृत्व हस्तान्तरणका लागि सरकार तयार: प्रधानमन्त्री कार्कीले भनिन्- ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ’
अन्तरिम सरकारकाे प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयार रहेको बताएका छन्। आगामी २०२६ मार्च ५ (२०८२ फागुन २१ गते) का लागि तोकिएको निर्वाचनबाट नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। आज २२ औँ ज्यापु दिवस को अवसरमा ज्यापु संस्कृति विकास कोष (Jyapu Culture Development Trust) द्वारा […]