नेको इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम भदौ २२ देखि सञ्चालन
नेको इन्स्योरेन्स लिमिटेडले भदौ २२ देखि २४ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै तालिमका विवरण सार्वजनिक गरेको हो। कम्पनीका अनुसार तालिम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंबाट भर्चुअल माध्यममार्फत तालिम सञ्चालन गरिने कम्पनीले जनाएको छ। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले कम्तीमा […]