कामना सेवा बैंक र लेमन ट्री प्रिमियरबीच छुट सम्झौता सम्पन्न
कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता सम्पन्न गरेको थियो। सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले होटलको अकोमोडेसन, फुड तथा बेभरेज सेवामा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशत छुट प्राप्त गर्ने सुविधा पाएका थिए। ग्राहकहरूले बैंकसँगको आवद्धताको प्रमाण प्रस्तुत गरेर सो सुविधा सहजै उपयोग गर्न सक्ने […]