भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालद्वारा काठमाण्डौमा पत्रकार सम्मेलन

भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालद्वारा काठमाण्डौमा पत्रकार सम्मेलन

काठमाडौं,–भारतको इन्द्रप्रस्थ एपोलो अस्पतालले ग्याष्ट्रोएँटोरोलोजी न्युरोलोजी सेवा र उपचारमा नयाँ उपलब्धि र विकासको बारेमा जानकारी दिनका लागि काठमाण्डौमा पत्रकार सम्मेलन गरेको  छ। काठमाण्डौको हिल्टन होटलमा आयोजित कार्यक्रममा अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आधुनिक ग्याष्ट्रोएँटोरोलोजी र न्युरोलोजी सेवाबारे जानकारी दिएका हुन्। कार्यक्रममा सिनियर कन्सल्टेन्ट ग्याष्ट्रोएँटोरोलोजी हेपाटोलोजी डा. संजय सिक्काले ग्याष्ट्रोएँटोरोलोजी कलेजो, प्याट्रीयाटीक रोगको बारेमा विस्तृत जानकारी दिँदै उपचारका […]