काग तिहार : यमराजको दूतको पूजा र प्रतिक
तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण अनुसार, शिवपुरी वा बागद्वारमा शिवजी हराउनुभएको बेला माता पार्वतीले कागको स्वरूप लिइ सन्देश पुर्याउनु भएको थियो । यसै कारण कागको पूजा गरिन्छ । शालको पातमा भात, दाल, फूल र तिल राखेर कागलाई खुवाइन्छ । तिललाई […]