शाइन रिसुङ्गा बैंकले NEPALPAY कार्ड सेवा सुरु गर्ने
शाइन रिसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँग मिलेर NPS–नेशनल कार्ड स्विच (NCS) र घरेलु कार्ड योजना NEPALPAY कार्डको प्रधान सदस्यता सम्झौता गरेको छ। सम्झौता शाइन रिसुङ्गाका सीईओ, प्रकाश पौडेल र NCHL का सीईओ, निलेश मान सिंह प्रधानबीच हस्ताक्षर र आदानप्रदान गरिएको हो। NCHL ले हालै NPS–NCS को पूर्वाधार तयार भएको घोषणा […]