माछापुच्छ्रे बैंकको नाफा दुई अर्ब नाघ्यो, EPS दोब्बर
गत आर्थिक वर्ष २०८१/८२ मा माछापुच्छ्रे बैंक लिमिटेडले उल्लेखनीय नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो। बैंकको नाफा बढ्नुमा प्रमुख कारणहरूमा […]