सीडीएससीको ISIN प्रस्ताव: लगानीकर्तामा अन्योल, अर्थतन्त्रमा नकारात्मक प्रभावको चेतावनी
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कम्पनीहरूको शेयर सूचीकरणका लागि संस्थापक र सर्वसाधारणको शेयरलाई छुट्टाछुट्टै आईएसआईएन नम्बर जारी गर्ने सम्बन्धमा गरेको पछिल्लो प्रस्तावले लगानीकर्ता र समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिएको छ । यस नयाँ व्यवस्थाले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र आम सर्वसाधारणमा थप अन्योलता र अस्पष्टता पैदा गरेको छ । अन्तर्राष्ट्रिय अभ्यास […]