भूमिसम्बन्धी संशोधन विधेयक अन्तिम छलफलतर्फ, ५५ संशोधन प्रस्तावमाथि समिति निष्कर्षमा
संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गतको बैठकले भूमिसम्बन्धी नेपाल ऐन (संशोधन) विधेयकमा १७ सांसदहरूले दिएका ५५ वटा संशोधन प्रस्तावमा छलफल सम्पन्न गरेको छ। विधेयकले भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ लाई संशोधन गर्दै भूमि विकासका हदमा लचकता ल्याउने, भूमिहीन दलित र अव्यवस्थित बासिन्दाको समस्या […]