राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्दै, तरलता नियन्त्रणमा कडाइ
नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ। अधिक तरलता व्यवस्थापनका उद्देश्यले राष्ट्र बैंकले बुधवार (कात्तिक १२ गते) सो रकम निक्षेप संकलनमार्फत तान्ने निर्णय गरेको हो। केन्द्रीय बैंकका अनुसार, आजै दिउँसो मध्यान्ह ३ बजे बोलकबोल (auction) प्रक्रिया मार्फत निक्षेप संकलन हुनेछ। उक्त निक्षेप १७५ […]