एनसेलले एनपीएल दोस्रो संस्करणको मोबाइल स्ट्रिमिङ प्याक सुरु गर्यो
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि ‘एनपीएल प्ले प्याक’ संचालनमा ल्याएको छ। यस प्याकमार्फत एनसेलका ग्राहकले मोबाइलमा नै हाल भईरहेका खेलहरुको प्रत्यक्ष मजा लिन सक्नेछन्। एनपीएल प्ले प्याक प्रयोग गर्न ग्राहकले मोबाइलमा ‘डिशहोम गो’ एप डाउनलोड गर्नुपर्नेछ। प्याकमा २८ दिनका लागि १ जीबी डेटा बन्डल उपलब्ध गराइएको […]