गृहमन्त्रीको राजीनामा र छानविन समिति गठनपछि मात्र संसद चल्ने : माओवादी र रास्वपा
सभामुख देवराज घिमिरेले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग आगामी दिनमा संसदीय अभ्यासलाई थप चुस्त र व्यवस्थित गर्नेबारे छलफल गनुभएको छ । घिमिरेलेसदनलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभयो । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफलमा संसद्को आगामी बैठकको कार्यसूचीका विषयमा प्रमुख सचेतकले आफ्नो धारणा प्रस्तुत गरेको […]