काठमाडौंको स्काई वाक टावरमा साहसिक खेलहरूको नयाँ युग
काठमाडौंको कमलादीस्थित ७५ मिटर अग्लो स्काई वाक टावर अब केवल दृश्यावलोकनको गन्तव्य मात्र नभइ साहसिक खेलहरूको नयाँ केन्द्र बनाउँदैछ। वोन्डर्स नेपाल प्रालिले यसलाई एक ‘एक्स्ट्रीम एड्भेञ्चर जोन’ का रूपमा विस्तार गर्न ७ करोड रुपैयाँको पूरक लगानी योजना अघि सारेको छ। कम्पनीले हालै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ। […]