इनड्राइभको विश्वस्तरमा नयाँ पहिचान
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ वल्र्ड इकोनोमिक फोरम (डब्लुईएफ) को प्रतिष्ठित ‘युनिकर्न कम्युनिटी’मा आधिकारिक रूपमा आवद्ध भएको छ। निमन्त्रणामार्फत मात्र समावेश गरिने यस समुदायमा उच्च वृद्धि दर भएका कम्पनीहरूलाई नवप्रवर्तन र विश्वव्यापी सकारात्मक प्रभावका आधारमा छनोट गरिन्छ। नेपालका विभिन्न सहरहरूमा सेवा विस्तार गरिरहेको इनड्राइभले प्रविधिको प्रभावकारी प्रयोगमार्फत समावेशी र न्यायोचित डिजिटल अर्थतन्त्र […]