टाटा ईभी ह्यारियर ईभी नयाँ संस्करण सार्वजनिक
काठमाडौं। भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्स ले आफ्नो प्रिमियम एसयूभी ‘ह्यारियर ईभी’ को नयाँ संस्करण ‘फियरलेस प्लस क्युडब्लुडी ७५’ सार्वजनिक गरेको छ। मुम्बईमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको यस नयाँ मोडलको सुरुवाती शोरुम मूल्य २६ लाख ४९ हजार भारतीय रुपैयाँ तोकिएको छ। नयाँ संस्करणसँगै कम्पनीले चार पाङ्ग्रे सञ्चालन (अल–व्हील ड्राइभ) प्रविधिलाई अझ […]