एनएमबि बैंकको ३० औँ वार्षिक साधारणसभा पौष २४ गते हुने
काठमाडौँ। एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले पुस २४ गते, बिहीबारका लागि काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित […]