एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त
एनआइबिएल इक्विटी पार्टनर्सको सहप्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छिन् । यो एनआइएमबी एस क्यापिटलले व्यवस्थापन गर्दै आएको कम्पनी हो । सहप्रमुखको भूमिकामा रहेर उनले निजी इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त क्षेत्रको रणनीतिक नेतृत्व गर्नेछिन् । उनले पर्यावरणीय, सामाजिक र प्रशासनिक (इएसजी) एकीकृत लगानी ढाँचा विस्तार गर्ने, पोर्टफोलियोमा निगरानी बढाउने र नेपालको आर्थिक रूपान्तरणमा […]