मन्त्री इङ्नाम र अध्यक्ष दाहालसहितको टोलीद्वारा निर्माणाधिन संसद भवनको अवलोकन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकास मन्त्री कुमार इङ्नामले निर्माणाधिन संसद भवनको अवलोकन गरेका छन् । शुक्रबार मन्त्री इङ्नामसँगै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अवलोकन गरेका हुन् । अवलोकनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री इङ्नामले चैत्र १ गते जसरी पनि हस्तान्तरणको लागि निर्देशन दिएको बताउँदै तर कामको गति […]