वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौतीपूर्ण : मन्त्री साह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै समाधानका लागि सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । बुधबार मन्त्रालयले अहिलेसम्म गरेका निर्णयबारे छलफल गर्ने कार्यक्रममा बोल्दै मन्त्री साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा र ठगीका घटनाहरू मन्त्रालयका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका हुन् । मन्त्री साहले भने, […]