एथर रिज्टा नेपालमा सार्वजनिक, स्मार्ट मोबिलिटीको नयाँ युगको शुरुआत
एथर एनर्जीको नेपालमा आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले आगामी साउन २१ गते नेपालमा एथर रिज्टाको औपचारिक सार्वजनिक घोषणा गर्ने भएको छ। नेपालकै प्रमुख नवप्रवर्तन र मोबिलिटी प्रदर्शनी, नाइमा एक्सपो २०२५ मा एथर रिज्टा पहिलो पटक सार्वजनिक गरिनेछ। भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको एथर रिज्टा नेपालका लागि विशेष रूपले डिजाइन गरिएको स्कुटर हो। यसको उच्च प्रदर्शन, […]