ज्योति विकास बैंकको वार्षिक सभा फागुन २८ मा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड ले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। बैंकको १८औँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन मा बिहान ११ बजे बस्नेछ। सभामा बैंकको वार्षिक प्रगति, वित्तीय अवस्था तथा अन्य नियमित […]