MyPay प्रयोगकर्ताका लागि २५औँ वर्षगाँठमा भव्य उपहार योजना
काठमाडौँ । सुबिसु इन्टरनेटको २५औँ वार्षिकोत्सवको अवसरमा लोकप्रिय डिजिटल वालेट MyPay ले आफ्ना प्रयोगकर्ताका लागि भव्य उपहार योजना घोषणा गरेको छ। MyPay एपमार्फत आफ्नो सुबिसु इन्टरनेटको बिल तिरेका ग्राहकहरूले अब TVS Ntorq 125cc स्कुटर जित्ने मौका पाउनेछन्। यस विशेष प्रचार अभियानको उद्देश्य नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्नुका साथै प्रयोगकर्तालाई आकर्षक पुरस्कार प्रदान गर्नु हो। पुरस्कार […]