रसुवा बाढिपडितका लागी नेपाल टेलिकमद्वारा १० करोड सहयोग
काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड सहयोग रकम हस्तान्तरण गरेको छ । भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि टेलिकमले बुधवार सो रकम हस्तान्तरण गरेको हो । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका […]