सुनिल थापाको निधनले चलचित्र उद्योग स्तब्ध, अपूरणीय क्षति भयो : प्रशान्त ताम्राकार
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको आकस्मिक निधनले नेपाली चलचित्र उद्योग शोकमा डुबेको छ। उनको निधनलाई चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। कलाकार प्रशान्त ताम्राकारले सुनिल थापाको निधनको खबरले आफू अत्यन्तै स्तब्ध भएको बताएका छन्। उनले भने,‘हिजो राति साढे आठ बजेसम्म हामी सुटिङमा सँगै थियौँ। बिहान […]