अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते ललितपुरमा हुने
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ आयोजना गर्ने भएको छ । सम्मेलन यही असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेन, सनसिटी, सानेपामा आयोजना हुने महासंघले जनाएको छ । ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य […]