सरकारी सम्पत्तिको बीमा सुरु हुने तयारी, नीति कार्यान्वयनमा ढिलाइ
निर्दलीय चुनावी सरकारले यही असोज ५ गते गरेको मन्त्रिपरिषद्को बैठकले सरकारी सम्पत्तिको बीमा प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारदेखि संसद भवन, अदालत र अन्य सरकारी संरचनामा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि सरकारले यस्तो कदम चालेको हो। यद्यपि, सरकारले सम्पूर्ण सरकारी भौतिक संरचनाको बीमा तत्काल कार्यान्वयन गर्न नसकेको छ। नीति बने पनि त्यसको […]