भैरहवामा अलपत्र यात्रु आज चार्टर्ड उडानबाट काठमाडौं आउँदै
भारी वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि भैरहवामा अलपत्र परेका यात्रुहरुलाई आज चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइँदैछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज दिउँसो करिब पौने ३ बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत यात्रुहरुलाई काठमाडौं पठाइने तयारी पूरा भएको छ। अलपत्र परेका मध्ये बिरामी, अध्ययनका लागि विदेश जान तयारी गरेका विद्यार्थी, रोजगारीका लागि विदेश गइरहेका श्रमिक तथा […]