ग्रीस रोजगारीको प्रलोभनमा ठगी, युवक पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय सम्योग राई पक्राउ परेका छन्। उक्त व्यक्तिले ग्रीस पठाइदिन्छु भनी तीन जना पीडितबाट रु २५ लाख लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको थियो। प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट […]