नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि घट्यो
बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन घटेको छ। मंगलबार तोलामा १,२०० रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिन थप १,६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यो मूल्य १ लाख ९५ हजार १०० रुपैयाँमा […]