रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान
काठमाडौं । रोटरी इन्टरनेशनलका निर्देशक बासुदेव गोल्यानले रोटरी जर्नो अवार्ड २०२५–२०२६ को अवसरमा पत्रकारहरूको योगदानको सम्मान गर्न रोटरी प्रतिबद्ध रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक गोल्यानले रोटरी जर्नो अवार्डको मुख्य उद्देश्य मेहनतपूर्वक पत्रकारिता गरिरहेका उत्कृष्ट पत्रकारहरूलाई प्रोत्साहन गर्दै सम्मान गर्नु रहेको बताए । उनले रोटरीले विगतदेखि नै पत्रकारहरूलाई सम्मानित गर्दै आएको उल्लेख गर्दै […]