कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षधरहरुले महाधिवेशन उद्घाटन अघि काठमाडौंको विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने भएको छ । शुक्रबार महाधिवेशनको सन्दर्भमा जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलनगरी भेलाको रुट सार्वजनिक गरेको हो । समितिले आइतबार बिहान ११ बजे निर्धारित स्थानमा भेला हुन सबैलाई आव्हान गरेको छ । यस्तो छन् निर्धारित रुटहरु रुट न. […]