आज पनि मुलुकभर पानी छाता लिएर हिडौ है
आज शनिबार आंशिकदेखि बदलिँदो मौसम रहने मौसमविद्हरूले जनाएका छन्। बिहानको समयमा आकाश केही खुला देखिए पनि दिउँसोपछि बादल बढ्ने र हल्का वर्षा वा फोहोरा पानी पर्न सक्ने सम्भावना रहेको छ। हालको तापक्रम करिब २० डिग्री सेल्सियस वरिपरि रहेको छ। आर्द्रता उच्च भएकाले मौसम केही चिसो र चिस्यानयुक्त महसुस हुन सक्छ। दिउँसो अधिकतम तापक्रम करिब २७ […]