भक्तपुर मालपोत अधिकृतविरुद्ध २४ लाख ५० हजार घुस प्रकरण
भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। आरोप अनुसार, चाँगुनारायण नगरपालिकाको १४ रोपनी ४ आना जग्गा मोहीका नाममा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग सो […]