सामसङको नयाँ अपग्रेड अफर
काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकलाई लक्षित गर्दै “अपग्रेड टु ग्यालेक्सी” नामक विशेष अभियान सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् । सामसङका अनुसार अभियानमार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम सुविधा तथा सहज ईएमआई योजना प्राप्त गर्नेछन् । कम्पनीले […]