सर्वोत्तम सिमेन्टको नाफा ४०८ प्रतिशतले वृद्धि, वित्तीय सुधार प्रभावशाली
सर्वोत्तम सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा आफ्नो वित्तीय स्थितिमा उल्लेखनीय सुधार ल्याएको छ। कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, गत वर्ष नोक्सानीमा रहेको कम्पनी यस वर्ष ठूलो खुद नाफा आर्जन गर्न सफल भएको छ। नोक्सानीबाट नाफातर्फ उछाल कम्पनीको खुद नाफा असोजसम्म ३२ करोड ४२ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको […]