अदालतको आदेशपछि महासंघ निर्वाचनको बाटो खुला, को-को छन् मैदानमा ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महासंघको आगामी नेतृत्व चयनको बाटो खुलेको छ । अदालतको पछिल्लो आदेशसँगै अब जेठ ८ गते शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढ्ने निश्चित भएको हो […]