अंग्रेजी नयाँवर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकको परिमार्जित सुनचाँदी धितो कर्जा
महालक्ष्मी विकास बैंकले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आकर्षक सुविधा रहने परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ । बैंकका अनुसार नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गइरहेको छ । साथै, सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीका रूपमा पनि प्रयोग गर्न सकिने विकल्प बनेको छ । यही अवस्थालाई मध्यनजर गर्दै […]