मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मल्होत्रा चयन
काठमाडौं- मोबाइल फोन इम्पोर्टर्स एशोसिएसन (MPIA) को दशौं वार्षिक साधारण सभाबाट दिपक कुमार मल्होत्रा को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। राजधानीमा सम्पन्न उक्त साधारण सभाले संस्थाको नेतृत्वका लागि नयाँ सञ्चालक समितिलाई सर्वसम्मत अनुमोदन गरेको हो। सभाको उद्घाटन सत्रमा अध्यक्ष मलहोत्राले सहभागी पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरेका थिए भने उपाध्यक्ष सञ्जय अग्रवालले वार्षिक […]