सांग्रिला मोटर्सले गर्यो लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी सार्वजनिक
गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडीको पोर्टफोलियो विस्तार गर्दै लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालले लिपमोटरका नयाँ उत्पादनहरू विश्व बजारमा सबैभन्दा पहिले पाउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘यसअघि सी १० मोडल जस्तै बी १० को पनि चीनपछिको पहिलो अन्तर्राष्ट्रिय लन्च […]