तयारी पोसाक उद्योगमा सुधार र अवसरको अपेक्षा
काठमाडौँ । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि तयारी पोसाक क्षेत्रले चुनौतीसँगै अवसर पनि सामना गर्नुपर्ने बताएका छन्। नेपाल तयारी पोसाक उद्योग संघ द्वारा आयोजित ‘एलडीसी ग्रेजुएशनपछि तयारी पोसाकको निर्यात प्रवर्द्धन चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन्। उनका […]