एक करोड चिनिया विदेश जादा, नेपालमा कति ?
चीनले आगामी बिहिबारदेखि सोमबारसम्म कम्तीमा एक करोड पाँच लाख आफ्ना नागरिक विदेश घुम्न जाने प्रक्षेपण गरेको छ । पोहोरको तुलनामा यो वर्षको अन्तर्राष्ट्रिय श्रम दिवस अर्थात् मे १ का दिन २७ प्रतिशत बढी चिनियाँ विदेश जाने अनुमान छ । आगामी बिहिबारदेखि दिनहुँ २१ लाख ५० हजार चिनियाँ नागरिकले मुलुकको सीमा पार गर्ने नेशनल इमिग्रेसन एडमिनिस्ट्रेशनलाई […]