लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । सुदूरपश्चिमले सुरुवाती दबाब खेपेको छ। लगातार विकेट झरेपछि सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध खराब सुरुवात गरेको हो। पाँचौँ ओभर खेलेको सुदूरपश्चिमले १९ रन […]