एनआइसी एसिया लघुवित्तमा नेतृत्व परिवर्तन
काठमाडौं। एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलराज शर्मा जोशी ले आफ्नो पदबाट राजीनामा दिएका छन्। संस्थाको सञ्चालक समितिको २६०औँ बैठकले जोशीको राजीनामा चैत ८ गते आइतबार बिहान ९:०० बजेदेखि लागू हुने गरी स्वीकृत गरेको हो। जोशी २०८१/०४/०३ गतेदेखि सिइओ पदमा कार्यरत रहेका थिए। उनको राजीनामासँगै संस्थाको रिक्त प्रमुख कार्यकारी […]