सागर डिष्टिलरीको लकइन अन्त्य, कारोबार खुल्ने तयारी
काठमाडौं । Sagar Distillery Limitedको आईपीओअन्तर्गत सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि छुट्याइएको शेयरको लकइन अवधि चैत ११ गते समाप्त हुने भएको छ। कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरेको मितिदेखि ६ महिनासम्म सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर लकइनमा राख्नुपर्ने प्रावधानअनुसार उक्त शेयर हालसम्म रोक्का रहेको थियो। आईपीओ निष्कासनका क्रममा सर्वसाधारणका लागि खुला गरिएको कुल […]